|
|
|
|
|
|
सिंहासन
सिंहको जस्तै आसनमा बसेर यो आसनलाई सिंहासन भनिएको हो ।
विधिः
१. बज्रासनको स्थितिमा बस्ने ।
२. हत्केलालाई घु“डाको समीप भु“इमा राखी हातलाई सीधा राख्ने ।
३. टाउकोलाई सीधा राखी अगाडि झुक्ने ।
४. जिब्रोलाई सकेसम्म बाहिर निकाल्ने ।
लाभः
१. घा“टीका रोगहरु, टन्सिल, थाइरोइडजस्ता रोगमा उपयोगी हुन्छ ।
२. कान रोगमा पनि यो लाभकारी छ ।
३. अस्पष्ट उच्चारण तथा भक्भकाउने समस्यामा पनि यो आसन लाभप्रद छ ।
Set as favorite
Bookmark
Email this
Comments (0)

Write comment



