शवासन
विधि:
शरीरलाई पुरै खुकुलो र तनावरहित गरेर ध्यान आफ्नो श्वास-प्रश्वासको गतिमा केन्द्रित गर्ने
श्वासलाई भित्र तान्दा वा बाहिर छोड्दा श्वासमा आउने चिसो तथा तातोपन मा ध्यान केन्द्रित गर्न सकिन्छ. जस्तै श्वास तान्दा नाकको प्वाल मा चिसो अनुभव हुन्छ भने फाल्दा तातो।
यसबाट थोरै समयमा गाढा निद्रा आउँछ ।कठिन योगासनपछि विश्रामको हेतु यो आसन गर्नु पर्छ ।(५-१० मिनेट)
लाभ:
१ मानसिक तनाव (डिप्रेसन) अनिद्रा, उच्च रक्तचाप, ह्रदय रोगमा यो आसन सर्वोत्तम हुन्छ ।
२ दुर्बलता, थकान, वा नकारात्मक चिन्तन यो आसनबाट समाप्त हुन्छ ।
Set as favorite
Bookmark
Email this
Comments (0)

Write comment



