योग मुद्रा १
1. पद्मासनमा बसेर दाहिने हातको हत्केलालाई पहिले नाभिमा राख्ने र वायाँ हातलाई दाहिने हात माथि राख्ने ।
2. श्वास बाहिर निकालेर अगाडि झुकेर चिउँडो जमिनमा टेकाएर आँखा अगाडि गर्ने
3. श्वास भित्र भर्दै माथि आउने ।
4. यस प्रकार ४-५ आवृत्ति गर्ने ।
योग मुद्रा (दोस्रो बिधि)
1. पद्मासनमा बसेर दुबै हातलाई ढाड पछाडि लगि दाहिने हातलाई वायाँ हातले समाउने र वायाँलाई दाहिनेले समाउने ।
2. श्वास बाहिर छोड्दै भूमिमा चिउँडो स्पर्श गर्ने । आँखाँ अगाडि हेर्ने । चिउँडो यदि भूमिमा लाग्दैन भने यथाशक्ति अगाडि झुक्ने ।
योग मुदाका लाभहरु
1. पेटको लागि उत्तम अभ्यास हो ।
2. जठराग्नि , अम्लपित्त, कब्जियत,अपची नाश हुन्छ ।
3. प्याड्क्रियाज क्रियाशिल भई मघुमेहमा लाभ हुन्छ।
Set as favorite
Bookmark
Email this
Comments (0)

Write comment



