उत्तानपादासन
विधि:
१. दुवै खुट्टा जोडेर उत्तानो फर्केर जमिनमा सुत्ने र हातलाई छेउमा तल फर्काएर राख्ने ।
२. श्वास बाहिर फाल्दै दुवै खुट्टा जमिनबाट सिधा उठाउने र ३०-४० डिग्री भएपछि रोक्ने ।
३. अप्ठेरो नभएसम्म यही अवस्थामा रहने ।
४. अन्तमा दुवै खुट्टा बिस्तारै तल झार्ने र आराम गर्ने ।
५. यो प्रक्रिया ५ पटकसम्म गर्ने ।
|
|
|
|
लाभ:
१. पेट घटाउँछ ।
२. अपच तथा कब्जियत हटाउँछ ।
३. रक्तसंचार बढाउँछ ।
४. मांशपेशी सुदृढ र बलियो बनाउँछ ।
सावधानी:
१. ढाडको हड्डी खिइएको तथा घाँटीमा आघात भएको र उच्च रक्तचाप भएका व्यक्तिले नगर्दा राम्रो
Set as favorite
Bookmark
Email this
Comments (0)

Write comment



