Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

उष्ट्रासन

उष्ट्रासन

विधिः
१. बज्रासनको स्थितिमा बस्ने ।
२. त्यसपछि कुर्कुचालाई माथि उठाएर त्यसमा दुवै हातलाई राख्ने । हातलाई यसप्रकार राख्ने कि औंलाहरु भित्र र बुढी औंला बाहिर होस् ।
३. श्वास भित्र भरेर टाउको एवं घा“टीलाई पछाडि मोड्दै कम्मरलाई माथि उठाउने ।
४. श्वास छोड्दै कुर्कुचामा बस्ने ।

ustrasan ustrasan



लाभः
१. यो आसन स्वर तन्त्रको लागि धेरै लाभकारी छ । फोक्सोको प्रकोष्ठ सक्रिय हुन्छ जसले दम रोगीलाई लाभ हुन्छ ।
२. मेरुदण्डको समस्त रोगमा फाइदा हुन्छ ।
३. थाइरोइड ग्रन्थिको लागि लाभकारी छ ।

Comments (0)Add Comment

Write comment

busy
 

योगासन


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता