Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

त्रिकोणासन

त्रिकोणासन

विधि:
१. दुवै खुट्टाको बीचमा लगभग डेढ फुटको अन्तर राख्दै सीधा उभिने ।
2. दुवै हात काँधको समानन्तर पार्श्व भागमा खुलेको होस् ।
३.श्वास भित्र लिदै बायाँ हातलाई बायाँ खुट्टाको पंजाको छेउमा भूमिमा टेकाउने वा हातलाई कुर्कुच्चाको नजिक ल्याउने ।
४. फेरी श्वास छाड्दै पुर्व स्थिति आएर यही अभ्यासलाई अर्को तर्फबाट पनि गर्ने ।

Trokanasan Trokanasan


लाभ:
कम्मरलाई लचिलो बनाउँछ । मोटोपन तथा बोसो घटाउँछ, पेटका मांशपेशी बलियो बनाउँछ तथा पेटका समस्या हटाउँछ ।

Comments (0)Add Comment

Write comment

busy
 

योगासन


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता