सुप्त बज्रासन
|
|
|
|
विधिः
१. बज्रासनमा बसेर हातलाई पछाडि राखेर त्यसको सहायताले शरीरलाई पछाडि झुकाउ“दै लाने ।
२. शिरलाई जमिनमा टेकाउने र घु“डा एक आपसमा मिलाई हातलाई तिघ्रामा अडाउने ।
३. विस्तारै का“ध र ढाडलाई पनि जमिनमा राख्ने प्रयत्न गर्ने ।
४. आसनलाई छाड्दा कुहिना र हातको सहारा लिएर बज्रासनमा बस्ने ।
लाभः
१. यो आसनले पेटको तल्लो भाग तानिन्छ जसले गर्दा आन्त्र प्रदेश सक्रिय हुन्छ ।
२. मृगौला, फोक्सोको समस्यामा फाइदा गर्छ ।
३. फिला र पेटको मांस सुदृढ गर्छ ।
Set as favorite
Bookmark
Email this
Comments (0)

Write comment



