Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

सुखासन

सुखासन

यो एक ध्यानात्मक आसन हो । तुलनात्मकरुपमा यो पद्मासन र बज्रासनभन्दा सजिलो आसन भएकाले यसलाई सुखासन भनिएको हो ।

सुखासनका बिधिहरु:
1. सुरुमा, एउटा खुटा घुँडाबाट खुम्च्चाएर अर्को खुट्टाको तिघ्रामुनि राख्ने ।
2. अर्को खुट्टापनि त्यसै गर्ने ताकि पलेटी मारेको जस्तो होस् ।
3.  दुबै घुडाको उचाई बराबर हुनुपर्छ र हात घुँडा माथि रहनुपर्छ ।
4. मेरुदण्ड सिधा राखी आँखा र मुख बन्द गरी शिथिल बन्ने र ध्यान गर्ने ।
5.  ४-५ मिनेट पछि बिस्तारै खुट्टा सिधा गर्ने र सुरुको अवस्थामा आउने ।


सुखासनका लाभहरु:
जोर्निहरु खुकुलो र स्वस्थ हुन्छन् ।
रक्त संचार प्रक्रिया, नाडी गति र हूदय गति सामान्य हुन्छन् ।
तनावबाट मुक्ति  मिल्छ र शारिरीक संरचना राम्रो बन्छ ।

Comments (0)Add Comment

Write comment

busy
 

योगासन


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता