Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

सिद्धाशन

सिद्धाशन

1. सुरुमा भुइमा सजिलो गरी बस्नुहोस्  बसेर वायाँ खुट्टालाई मोडी,  कुर्कुच्चालाई अर्को खुट्टाको तिघ्रामुनि राख्नुहोस् । दायाँ खुट्टाको कुर्कुच्चालाई वायाँ र वायाँ खुट्टाको कुर्कुच्चालाई दायाँ तिघ्राको मुनि राख्ने ।
2.  यसरी दुबै खुट्टालाई बदलेर गर्न सकिन्छ । खुट्टाको पञ्जा पिडुला र तिघ्राको मध्यमा रहोस्
3. घुँडा जमिनमा होस् । दुबै हातलाई ज्ञानमुद्रा (चोरी औला र बुढी औलाको टुप्पोलाई मिलाएर बनाइने मुद्रा) को स्थितिमा घुडा माथि राख्ने । मेरुदण्ड सिधा रहोस र आँखा बन्द गरी मनलाई एकाग्र गर्नुहोस् ।


सिद्धाशनका  लाभहरु

1. मनको एकाग्रता कायम गरी बह्मचर्य रक्षामा सहयोगी ।
2. काम वेग शान्त गरी मनको चंचलता समाप्त गर्छ ।
3. कुण्डलिनी जागरण हुन्छ ।
4. पायल्स र यौन रोग नाश गर्छ ।

Comments (1)Add Comment

Write comment

busy
 

योगासन


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता