Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

शीतली प्राणायाम



विधि:
१. कुनै ध्यान आसनमा बस्ने । ढाड र टाउको सीधा राख्ने र हात घुँडामा अड्याउने ।
२. जिब्रो बाहिर निकाल्ने र बीचमा खाल्डो पार्ने ।
३. जिब्राको खाल्डोबाट श्वास भित्र तान्ने ।
४. जिब्रो मुखभित्र ल्याउने र सजिलो हुँदासम्म श्वास रोक्ने ।
५. अब बिस्तारै नाकबाट श्वास फाल्ने ।
६. यो प्रक्रिया नौ चोटि गर्ने ।

लाभ:
१. यसले पूर्ण शरीरलाई शितलता प्रदान गर्छ ।
२. मन आनन्दित एवं तनावरहित हुन्छ ।
३. उच्च रक्तचाप तथा अम्लपित्त घटाउन मद्दत गर्छ ।

सावधानी:
रक्तचाप कम भएका र मुटु रोगीले यो गर्नु हुँदैन ।

Comments (0)Add Comment

Write comment

busy
 

योगासन



भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता