गृध्रसी (सायटिका)
वायुको प्रकोप भएर सायटिक वा गृध्रसी नामको नाडीको शोथ तथा त्यसबाट वेदना हुने भएको हुदा यसलाई गृध्रसी भनिन्छ ।
औषधि उपचार
वाताजाङ्कुश रस २५० मिग्रा अथवा समीरपन्नग रस १२५ मिग्रा महका साथ खान दिनुपर्छ । अनुपान रास्नादी क्वाथ ।
योगराज गुग्गुल १ – २ गो. रास्नादी अथवा दशमूला क्वाथका साथ दिनको २ पटक खान दिनुपर्छ ।
सैन्धवादि तैल दुखेको भागमा लगाई हल्का मालीस गर्नुपर्छ । भुटेको सिधे नुन पोको पारी मालीस गरेको ठाउमा सेक्नुपर्छ ।
Ask a Doctor Online Now»
Set as favorite
Bookmark
Email this
Comments (0)

Write comment



