शशकासन
|
|
|
|
|
|
|
|
विधिः
१. बज्रासनमा बसेर श्वास तान्दै दुवै हात माथि उठाउने ।
२. अगाडि झुक्दै श्वासलाई बाहिर निकाली हातलाई अगाडि फैलाउदै हत्केलालाई जमिनमा राख्दै कुहिनासम्मको भागलाई भूमिमा टेकाएर राख्ने ।
३. टाउकोलाई पनि जमिनमा छुन लगाउने ।
४. केही समय यो स्थितिमा रही पुनः बज्रासनमा फर्किने ।
लाभः
१. अतिसार आदि उदरगत विकारमा लाभ दिन्छ ।
२. हृदयलाई स्वाभाविक मालिश गर्दछ त्यसैले हृदय रोगीहरूको लागि लाभकारी छ ।
३. आन्द्रा, कलेजो, अग्न्याशय, मृगौलालाई बल प्रदान गर्दछ ।
४. महिलाहरूको गर्भाशयलाई बल प्रदान गर्दछ ।
५. पेट र कम्मरमा बढेको बोसोलाई कम गर्दछ ।
Comments (3)

Write comment




how many times shud we repeat this asana at a time........to reduce weight.............plz reply