पृष्ठतानासनः
विधिः-
१ पेटको बलमा सुत्नुहोस् । हातलाई अगाडि फैलाएर हत्केलाहरुलाई जमीनमा सीधा राख्नुहोस्। खुट्टा सीधा र पैताला पछाडि तन्किएको होस । टाउको दुबै हातको बिचमा राख्नुपर्छ ।
२ श्वास भित्र भरेर हातलाई अगाडि तथा खुट्टालाई पछाडि तान्नुहोस् । पृष्ठ भाग वा पछाडिको भाग मा कम्पन हुन्छ । श्वासलाई वाहिर छोड्दै शरीरलाई हलुका छाड्नुहोस् । यसरी ३-४ पटक दोहोराउन सकिन्छ ।
लाभः-
मेरुदण्ड, यसबाट निस्कने नसाहरु र हड्डीहरुलाई फाइदा पुराऊछ ।
Set as favorite
Bookmark
Email this
Comments (0)

Write comment



