प्राण मुद्रा:
विधि:
१. कुनै सजिलो ध्यान आसनमा बस्ने । ढाड र टाउको सीधा राख्ने ।
२. आँखा चिम्म गर्ने र शरीरलाई हलुका छोड्ने ।
३. हत्केला मुनि फर्काउँदै हात घुँडामाथि अड्याउने ।
४. बूढी औंला अन्तिम दुई औंलाको टुप्पोमा जोड्ने ।
५. बिस्तारै, गहिरो श्वास-प्रश्वास गर्ने ।
लाभ:
१. यसले सुसुप्त प्राणशक्ति जगाएर शरीरभरी फैलाइदिन्छ ।
२. यसले ओज, बल, स्वास्थ्य तथा आत्मविश्वास सुद्रिढ गर्छ ।
Set as favorite
Bookmark
Email this
Comments (0)

Write comment



