पूर्ण भुजङ्गासन
विधिः
१. घोप्टो परेर सुत्ने र हत्केला भुइ“मा राख्दै हातलाई छातीको दुवैतर्फ राख्ने । कुहिनामाथि उठेको तथा भुजाहरु छातीमा छोएको हुनुपर्छ ।
२. यसरी भुजङ्गासनको मुद्रामा बसेपछि खुट्टा र टाउकोलाई माथि उठाइ एक आपसमा छुने गरी लाने ।
|
|
|
|
लाभः
काध र समस्त मेरुदण्ड एवं हाको हड्डी आदि दुखाईमा फाइदा गर्छ ।
Set as favorite
Bookmark
Email this
Comments (0)

Write comment



