पशु विश्रमासन
|
|
|
|
|
|
|
|
|
|
1. दण्डासन (सुखासन) मा बसरे वायाँ खुट्टलाई पंजा बाहिर पर्ने गरी मोडेर राख्नु होस्. यसरी मोड़दा कुर्कुच्चा (हिल) नितम्बमा छोएको हुनु पर्छ।
2. दायाँ खुट्टालाई मोडेर खुट्टाको पंजा वायाँ नितम्बको नजिक राख्ने ।
3. श्वासभित्र भर्दै दुवै हातलाई माथि उठाउने तथा श्वास बाहिर छोड्दैँ दाहिने तिर झुक्ने । हात भूइमा टेकेको अवस्थामा हुनुपर्छ ।
4. शासभित्र लिदैँ हातलाई माथि ल्याउने तथा श्वास बाहिर छाडदैँ वायाँतिर झुक्ने । तल झुक्दैँैँ हातलाई कानको नजिकबाट लगाउने र सिधा राख्ने ।
5. यस प्रकार खुट्टा बदलेर यो अभ्यास अर्को तर्फबाट पनि गनुपर्छ ।
पशु विश्रमासनहरुका लाभहरु
1. पेट वरिपरी जमेको बोसो कम गर्छ ।
2. टका रोगहरु, मधुमेह आदिमा लाभकारी छ ।
गर्न नहुने अवस्थाहरुः
गर्भिणी कालको अन्तिमा समयमा, कुनै दीर्घ रोगी ।
Set as favorite
Bookmark
Email this
Comments (0)

Write comment



