Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

पश्चिमोत्तनासन

पश्चिमोत्तनासन

paschimottanasan
paschimottanasan
paschimottanasan


1. खुट्टा अगाडि पसारेर बस्ने । सुरुमा हातलाई सीधा भुइमा राख्ने । त्यसपछि दुवै हातलाई बिस्तारै उठाउदै पहिले कुमको सीधा र पछि टाउको माथि लाने।  यसो गर्दा स्वासलाई भित्र तान्नु पर्छ।  अब स्वास फेर्दै हात र जिउलाई घुडा तिर झुकाउने । दुबैहातको बुढी औला वा चोरी औलाको सहाएताले खुट्टाको औलालाई समाउने । श्वास बाहिर फेर्दै अगाडि झुक्दै टाउकोलाई घुडामाथि राख्न प्रयत्न गर्ने । पटेलाई उड्डीयन बन्धको स्थितिमा राख्न सकिन्छ ।
2. कुहिनुलाई जमिनमा राख्ने प्रयत्न गर्ने । शरीरको शतिm अनुसार १÷२ देखी ३ मिनेट सम्म यो अवस्थामा रहने । पुन श्वास छोड्दै सामान्य स्थितिमा फर्केर आउने ।
3. यो आसन पछाडि यसको प्रतियोगी (तुरुन्तै गर्नु पर्ने) आसन भुजंगासन वा शलभासन गर्नु पर्छ ।

लाभहरु
1. पृष्ठभागका सम्पूर्ण मांशपेशीहरु क्रियाशिल हुन्छ ।
2. दर मांपेशीहरुमा सकुचन आई बलियो हुन्छ ।
3. प्राण वायु सुषुम्नातिर उन्मुख हुन्छ ।कुण्डलिनी शतिmको जागरण हुन्छ ।
4. जठराग्नि प्रदीप्त भई वायु विकारको नाश हुन्छ ।

Comments (0)Add Comment

Write comment

busy
 

योगासन


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता