शरीरको दायॉ वा बायॉ भाग नचल्ने भएमा त्यसलाई पक्षघात अथवा लकवा अथवा प्यारालाईसीस भनिन्छ ।
औषधि उपचार
रोगी अली हिड्न सक्ने भएपछि इच्छाभेदी रस खान दिनुपर्छ ।
राती दशमूलको काढा ३० मिली मा एरण्डतैल २५ मिली सम्म मिसाई खान दिनुपर्छ ।
रगत बग्ने नसाहरुमा गडबडी भएको बुझिएमा योगेन्द्र रस १२५ मिली महसंग दिनको २ पटक दिनुपर्छ ।
पक्षघातको रोगी बर्बराउन थालेमा चर्तुभुज रस १२५ मिग्रा महसंग दिएपछी तगरादिक्वाथ अनुपानको रुपमा प्रयोग गर्नुपर्छ ।
Ask a Doctor Online Now»
Set as favorite
Bookmark
Email this
Comments (0)

Write comment



