Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

पद्मासन

पद्मासन

पद्म भन्नाले ‘कमल बुझिन्छ । यो आसन गर्दा शरीरको आकृति कमलको समान हुन्छ अत यसलाई पद्मासन भनिन्छ । ध्यानको लागि यो निकै प्रभावकारी  आसन हो ।

पद्मासनका बिधिहरु

1. दण्डासनमा बसेर दाहिने खुट्टालाई वाया खुट्टको तिघ्रामाथि राख्ने । यसरी नै वाया खुट्टालाइ दाहिने खुट्टामा स्थिर गर्ने । ढाड सीधा होस् ।सुबिधा अनुसार खुट्टाहरु परिवर्तन गर्न सकिन्छ ।
2. प्राणमुद्राको हस्त स्थिति हुनु राम्रो हो र दुबैँ हातलाई दुबै तीघ्रामाथि राख्ने । नाक अगाडि वा कुनै स्थानमा मनलाई केन्दि«त गरेर ध्यान गर्ने 
3. शुरुमा २ ३ मिनेट सम्म गर्ने र बिस्तारै समय बढाउने ।

padmasan padmamasn


पद्मासनका लाभहरु
1. ध्यानको लागि उत्तम आसन ।
2. मनको एकाग्रता र प्राणोत्थानमा  सहायक ।
3.  जठराग्नि प्रदिप्त हुन्छ ।
4. वातब्याघिमा लामदायक ।

गर्न नहुने अवस्थाहरु
1. ग्रिधशी (तीघ्रा दुख्ने), ढाड दुख्ने , घुडा दुख्ने आदि अवस्थाहरु ।
2. घुडामा पूर्णरुपमा लचकता नआएसम्म

Comments (0)Add Comment

Write comment

busy

Related news items:

 

योगासन


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता