नौकासन
विधिः-
१ दुबै हातलाई कम्मरको माथि राखेर सीधा सुत्नुहोस। अब श्वास भित्र भर्दै पहिले टाउको अनि काँधलाई माथि उठाउनुहोस्। त्यस पछि खुट्टालाई पनि माथि उठाउनुहोस् । हात, खुट्टा र टाउको समानान्तर नाउ डुंगा जस्तै उठेको हुनुपर्छ ।
२ यो स्थितिमा केहि समय रोकिएर विस्तारै विस्तारै हात खुट्टा एवं टाउकोलाई भुइमा श्वास बाहिर निकाल्दै वा छोड्दै ल्याउनुहोस् । यस प्रकार ३ देखि ७ पल्ट सम्म दोहोराउन सकिन्छ । यो आसनको प्रतियोगि या पूरक या लगत्तै गर्नु पर्ने आसन धनुरासन हो। नौकासन पछि धनुरासन गर्नु पर्दछ ।
|
|
|
|
फाईदाः-
१ यसको पनि फाइदा उत्तानापादको जस्तै छ ।
२ मुटु एवं कलेजो र फोक्सो पनि प्राणवायुको प्रवेशबाट सबल बन्दछ ।
३ आन्द्रा, आमाशय तथा अग्नाशय आदिको लागि लाभदायक छ ।
Set as favorite
Bookmark
Email this
Comments (0)

Write comment



