सर्वाङ्गस्नान
सम्पूर्ण शरीरलाई विशेष विधिका साथ दैनिक नुहाउनुलाई सर्वाङ्गस्नान भनिन्छ । यो शारीरिक र मानसिक स्वास्थ्यका लागि सर्वोत्तम स्नान हो । हरेक व्यक्तिले दैनिक एक पटक राम्रोसंग सर्वाङ्ग स्नान गर्नुपर्दछ । सर्वाङ्गस्नानले छालाको सतह र साना प्वालको मुखमा रहेका फोहरलाई सफा गर्दछ ।
Set as favorite
Bookmark
Email this
Comments (0)

Write comment





