Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

मार्जारासन

majarasan,yoga
majarasan,yoga
marjarasan/yoga

मार्जारासन

विधिः
१. दुवै हातको हत्केला एवं घुडालाई भूमिमा राख्ने ।
२. श्वास भित्र भरेर छाती एवं शिरलाई माथि उठाउने ।
३. कम्मर तलतिर झुकाउने ।
४. केही क्षणपछि श्वास बाहिर छोड्दै ढाडलाई माथि उठाउने र शिरलाई तल झुकाउने ।

लाभः
१. तिघ्राको पीडा एवं गुदद्वारमा आएको समस्यामा लाभकारी हुन्छ । फोक्सोलाई बलवान बनाउछ ।
२. पाठेघर झर्ने समस्यामा लाभदायी छ ।

Comments (0)Add Comment

Write comment

busy
 

योगासन


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता