Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

मण्डुकासन

मण्डुकासन
भ्यागुताको समान आसन भएकोले यसलाई मण्डुकासन भनिएको हो ।

विधि १:
१. बज्रासनमा बसेर दुवै हातका मुठ्ठी बन्द गर्ने । मुठ्ठी  बन्द गर्ने बेला दुवै हातको बुढी औंलाहरूलाई अन्य औंलाहरूले भित्र दबाउने ।
२. दुवै मुठ्ठीलाई नाभिको दुई छेउमा लगाएर श्वासलाई तान्ने र उक्त तानेको श्वासलाई बाहिर निकाल्दै पेट घटाउ“दै अगाडि झुक्ने ।
३. केही समय यो स्थितिमा बसेर पुनः बज्रासनमा विस्तारै श्वास तान्दै उठ्ने र यथास्थितिमा फर्कने ।

विधि 2:
१. बज्रासनमा बसेर बाया“ हातको हत्केलामाथि दाया“ हातको हत्केला नाभिमाथि राख्ने ।
२. श्वासलाई तान्ने र उक्त तानेको श्वासलाई बाहिर फ्याक्दै पेट घटाउदै अगाडि झुक्ने ।

Mandukasan Mandukasan Mandukasan Mandukasan Mandukasan



लाभः
१. अग्न्याशय (प्यान्क्रियाज)लाई सक्रिय बनाउछ जसले गर्दा इन्सुलिन धेरै मात्रामा बन्न थाल्दछ । यसले गर्दा डायबिटिसमा लाभप्रद हुन्छ ।
२. पेटको रोगहरूमा उपयोगी हुन्छ ।
३. मुटु रोगीहरूको लागि पनि लाभदायक छ

 

 

Comments (0)Add Comment

Write comment

busy
 

योगासन


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता