Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

मकरासन

मकरासन

विधि
:
१.    जमिनमा घोप्टो परेर सीधा सुत्ने। हात शरीरको छेउमा सीधा राख्ने।
२.    हातलाऐ कुहिनाबाट मोडेर अगाडि मिलाउने र दुई हातको हत्केलाको बिचमा चिउँडो अड्याउने।
३.    श्वास प़श्वास बिस्तारै र लयमा थाल्ने।
४.    केहि मिनेट अराम हुँदासम्म रहने।


लाभ:
१.ढाड दुखेको, हड्डी खिइएको, नसा च्यापिएकोमा फाएदा गर्छ।
२. यसले शारीरिक अराम तथा मानसिक शान्ति प़दान गर्छ।

सावधानी:
गर्भवति महिलाले यो आसन नगर्दा राम़ो।

Comments (0)Add Comment

Write comment

busy
 

योगासन


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता