कूर्मासन
यो आसन कछुवाको समान भएकोले यसलाई कूर्मासन भनिएको हो ।
विधिः
१. बज्रासनमा बसेर हत्केलालाई भुईमा राखी कुहिनालाई घुडा नजिक राख्ने ।
२. छातीले फिलामा छुने प्रयास गर्ने र आखालाई नासाग्रमा नाकको टुप्पो केन्द्रित गर्ने ।
|
|
|
|
लाभः
१. यो अर्श तथा भगन्दरमा लाभदायक छ ।
२. यसले मधुमेहमा पनि फाइदा , पुर्याउछ ।
३. यसले उदरगत अङ्गहरुलाई बल , पुर्याउछ।
Set as favorite
Bookmark
Email this
Comments (0)

Write comment



