कन्धरासन
विधिः-
१ सीधा सुतेर दूवै घुँडालाई मोडेर नितम्ब नजिक ल्याउनु होस् । त्यसपछि दुवै हातले दुवै खुट्टाको गोलिगाठामा पर्ने गरी समात्नु होस् ।
२ श्वास भित्र तानेर कम्मर र नितम्बलाई उठाउनुहोस् । काँध, टाउको एवं कुर्कुचाहरु जमीनमा रहिरहोस् । यो स्तिथिमा १५-२० सेकेण्ड बस्नुहोस् ।
३ फर्केर आउँदा श्वास छोड्दै विस्तारै विस्तारै कम्मरलाई भुइमा राख्ने । यस प्रकार ३-४ पटक दोहोराउनु होस् ।
|
|
|
|
फाईदाः-
१ पेट दुखाई, कम्मर दुखाईमा उपयोगी छ ।
२ गर्भाशयको लागि विशेष लाभकारी आसन हो । महिलाको महिनावारी विकृति, श्वेत प्रदर एवं पुरुषको धातुरोगमा फाइदा जनक छ।
Set as favorite
Bookmark
Email this
Comments (0)

Write comment



