Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

जानु शिरासन

जानु शिरासन

1. दण्डासन ९सुखासन० मा बसेर दायाँ खुट्टालाई मोडेर पंजालाई वायाँ तिघ्राको मूलमा लगाउने र कुर्कुच्चालाई गुददारको नजिक भागमा छोएर राख्ने ।
2. दुबै हातले खुट्टाको पंजा समात्ने र श्वास बाहिर फेर्दै टाउकोलाई घुडामा लगाउने । थोरै समय रोकिएर श्वास लिदैँ माथि उठ्ने र अर्को खुट्टाबाट पनि यस प्रकार दोहोर्याउने ।


लाभहरुः
1. पृष्ठभागका सम्पूर्ण मांरापेशीहरु क्रियाशिल हुन्छ ।
2. उदर मांशपेशीहरुमा संकुचन आई बलियो हुन्छ ।
3. प्राणवायु सुषुम्नातिर उन्मुख हुन्छ ।कुण्डलिनी शतिmको जागरण हुन्छ
4. जठराग्नि प्रदीप्त भई वायु विकारको नाश हुन्छ ।

Comments (0)Add Comment

Write comment

busy
 

योगासन


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता