Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

जालन्धर बन्ध


संस्कृतमा जलनको अर्थ ुजालीु र बन्ध को अर्थ वेग भन्ने हुन्छ । जालन्धर बन्धले गर्धनको नाडीको सन्जाललाई बन्धनमा राख्ने काम गर्छ ।

विधिः
1. सर्वप्रथम पद्मासनमा बसी घुडालाई जमिनमा छुवाउने । टाउँको र मेरुदण्ड सिधा होस् ।
2. हत्केलालाई घुडामा टेकाउने ।
3. आँखा बन्द गरी शरीरलाई शिथिल गर्ने ।
4. विस्तारै र गहिरो श्वास भर्दै वायुलाई शरीरभित्र रोक्ने ।
5. वायु रोक्ने टाउकोलाई तल झुकाई चिउडोले छातीमा छुने प्रयास गर्ने ।
6. पाखुरा दहो बनाई बलियोसँग घुडालाई जमिनमा दबाउने ।
7. यो आसनमा शरीरलाई दुखाई नहुने गरी जतिसक्यो लामो समयसम्म बस्ने ।
9. श्वास प्रश्वास नियमित भएपछि पुन ःदोहोयाउने

अबधि: ५ पटक सम्म दोहोयाउने ।

लाभहरु
1. रक्तसंचार र श्वसन क्रिया नियमित गर्छ ।
2.  तनाव बाट मुक्ति दिई क्रोध माथि नियन्त्रण गर्छ ।
3.  ध्यान गर्ने शक्ति र मनको एकाग्रताको विकास गर्छ ।
4.  थायरोइड ग्रन्थिलाई सक्रिय गरी चयापचय क्रिया नियमित गर्छ ।

गर्न नहुने अवस्थाहरु
1. घाटीको हड्डी दुख्ने, दिमागमा चाप बढ्ने, रिड्गटा लाग्ने, उच्च रक्तचाप हृदयरोग आदिका बिरामीले नगर्ने ।

Comments (0)Add Comment

Write comment

busy
 

योगासन



भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता