Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

अजीर्ण


हामीले खाएको खाना आमाशयमा पुगेपछि त्यहा रहेको रसले यसलाई पचाउन सहयोग गर्दछ । तर उक्त रस तथा अङ्गमा केही खराबी भएमा खाएको खाना समयमा नपच्ने, पेट फुल्ने, वाकवाक लाग्ने र असजिलो हुन्छ जसलाई अजीर्ण भनिन्छ ।

कारण
    पाचन शक्ति भन्दा बढीखाने कुरा खानु ।
    प्रिश्रम नगर्नु ।
    क्ुनै जीर्ण रोग ।
    दुषीत पानी र खानेकुरा खानु ।
    बेटाइममा भोजन पर्नु ।
    अत्यधिक तथा मसालादार खाना खानु
    रक्सी, कफी, चकलेट अत्याधिक खानु
    आमाशय सम्बन्धि रोग

औषधि उपचार
    हिंग्वष्टक चूर्ण १ चम्चा विहान बेलुका घ्यूमा फुराएर भातमा मिसाएर खानुपर्छ । अथवा
    महाशंखवटी २ गोली दिनको २ पटक  भोजन पछि खानुपर्छ । अथवा
    भाजनपछि लवण भाष्कर चुर्ण १ चम्चा खाइ तातोपानी पिउनु पर्छ ।अथवा
    लशुनादी वटी २ गोली भोजन पछि खाई तातोपानी पिउनु पर्छ ।

पथ्य

    भोजन समयमा गर्नुपर्छ ।
    भोजन उचित मात्रामा गनुपर्छ ।
    खानेकुरा पच्न सजिलो हुनुपर्छ  – भात , दूध , मोही आदी ।





Ask a Doctor Online Now»

Comments (0)Add Comment

Write comment

busy
 

भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता