पिण्डली स्नान (calf bath):
पादस्नान विधि अनुसार नै पिडौलासम्म पानीमा डुबाउने विधि नै पिण्डली स्नान हो । यसले पिडौलाको पीडामा लाभ दिनुका साथै मांसपेशीमा रक्त संचार बढाउछ ।
Set as favorite
Bookmark
Email this
Comments (0)

Write comment





