कुहिना स्नान
आवश्यकता अनुसार हातको एक वा दुवै कुहिनाहरुलाई ४–५ इन्च पानीमा डुबाएर गरिने स्नानलाई कुहिनास्नान भनिन्छ । चल्तीमा निम्न कुहिनास्नानहरु छन्ः
१ तातो कुहिनास्नान
२ तातो चिसो कुहिनास्नान
Set as favorite
Bookmark
Email this
Comments (0)

Write comment





