Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

गोमुखासन

गोमुखासन

गो भन्नाले गाई,भन्ने बुझिन्छ । यस आसन गर्दा गाईको मुखको जसतो आकृति आउने भएकाले यसलाई गोमुखासन भनिन्छ । यो आसन दायाँ र बायाँ दुबै तर्फ  गर्नुपर्छ ।

गोमुखासनका बिधिहरु
दण्डासनमा बसेर वायाँ खुट्टलाई मोडेर एडीलाई दाहिने नितम्बको नजिक राख्ने अथवा कुर्कुच्चामा पनि बस्न सकिन्छ ।
दायाँ खुट्टालाई मोडेर बाया खुट्टाको माथि यसप्रकार राख्ने कि दुईवाट घुडा एक अर्कामा स्पर्स गर्ने  हुनुपर्छ ।
दायाँ हातलाई माथि उठाएर ढाडतिर लग्ने तथा वायाँ हातलाई ढाडको तलबाट (पछाडिबाट) ल्याएर दायाँ हातलाई पकडिने । गर्घन र कम्मर सीधा होस् ।
एक तर्फबाट लगभग एक मिनेट सम्म गरेर अर्कोतफबाट पनि त्यसप्रकार नै गर्ने ।

gomukhasan gomukhasan gomukhasan


गोमुखासनका लाभहरु
अण्डकोष र आन्द्रा«को रोगहरुको अवस्थामा  लाभदायक
धातुरोग,   बहुमुत्र, स्त्रीरोगमा लाभकारी
कलेजो ,मगौला र वक्षस्थललाई बल दिन्छ ।
सन्धिवात , गठिया वातमा लाभकारी ।


गर्न नहुने अवस्था
गभविस्थाको अन्तिमा ३ महिना ।
जीर्णरोगहरुको अवस्थामा ।
हालसालै कुनै अपरेशन गरिएको अवस्था  ।

Comments (0)Add Comment

Write comment

busy

Related news items:

 

योगासन


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता