Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

दीर्घ नौकासन

दीर्घ नौकासन

विधिः-
१ सवासनमा सुतेर दुबै हातलाई टाउको पछाडी लगेर सीधा पार्नुहोस्   ।
२ श्वास भित्र तान्दै खुट्टा टाउको एवं हात तीनओटालाई विस्तारै विस्तारै एक फुट माथि उठाउनुहोस् । नितम्ब र ढाडको तलको भाग जमिननै छोड्नु पर्छ । आँखालाई छातीमा केन्द्रित गर्नु होस् । आसनलाई सकाउदा श्वास छोड्दै हात, खुट्टा र टाउको विस्तारै भूईमा राख्नुहोस्  ।


फाईदाः-
१ नौकासन जस्तै पेट र ढाडमा लाभ पुग्छ ।
२ मुटुलाई मजबुत बनाउने उत्तम आसन भएकोले यसलाई हृदय स्तम्भासन पनि भनिन्छ ।
३ गर्भावस्थाको समयलाई छाडेर महिलाहरुले यो आसन सक्दछन् । यो आसनले महिलाहरुको शरीरलाई सुडौल र फुर्तीलो बनाउँछ ।

Comments (0)Add Comment

Write comment

busy

Related news items:

 

योगासन


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता