Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

धनुष्टङ्करासन

धनुष्टङ्करासन



विधि:
१. दुबै खुट्टा भुँइमा अगाडि पसारेर सीधा बस्ने ।
२. दायाँ खुट्टालाई बयाँ हातले समातेर बायाँ तिघ्रामाथि राख्ने ।
३.अब दायाँ खुट्टाको बूढी औंला दायाँ हातले समाउने ।
४. श्वास तान्दै दायाँ खुट्टालाई बायाँ हातको मद्दतले तानेर बायाँ कान छेउमा पुरयाउने ।
५. टाउको र ढाड सीधा राख्ने ।
६. यो अवस्थामा श्वास सजिलोसँग रोक्न सकुन्जेल रहने ।
७. अब दायाँ खुट्टालाई पनि भुइँमा झार्ने र हातहरु खुट्टाबाट हटाउने ।
८. अर्को तर्फबाट यही प्रक्रिया दोहोर्याउने ।

लाभ:
१. यसले पेट र तिघ्राको बोसो घटाउँछ ।
२. घाँटी र ढाडको साधरण दुखाईमा लाभ गर्छ ।

सावधानी:
ढाडको हड्डी खिइएको, उच्च रक्तचाप भएको, दुर्बल व्यक्तिहरुले नगर्दा राम्रो ।

Comments (0)Add Comment

Write comment

busy
 

योगासन


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता