पादप्रक्षालन -(Foot Bath):
कुनै एउटा भाडोमा दुवै खुट्टालाई पिडुलाभन्दा मुनि पानीमा डुबाएर गरिने चिकित्सा विधिलाई पादप्रक्षालन वा पादस्नान भनिन्छ । यसको लागि विशेष प्रकारको भाडो बनाइएको हुन्छ । गाउँघरमा बाल्टिनको प्रयोगद्वारा पनि पादस्नान गर्न सकिन्छ । यो मुख्य रूपमा दुई प्रकारको हुन्छ:
१ शीतल पादस्नान
२ उष्ण पादस्नान
Set as favorite
Bookmark
Email this
Comments (0)

Write comment



