Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

आयुर्वेद अस्पताल सुनसान

अर्का वैद्य चन्द्रदेव यादव तलब बुझ्ने वेलामा सही गर्न मात्र आउने गरेको चौधरीले बताए । कविराज रामप्रवेश साह, अर्का एक कविराज र पियन रामनारायण यादव अस्पताल आउँदैनन् । सिंहदरबार वैद्यखानाबाट निःशुल्क पाइने औषधि पनि माग्ने मान्छे नभएका कारण लामो समयदेखि नआएको पियन चौधरीले बताए ।

कुनै समय प्राथमिक स्वास्थ्यकेन्द्र चन्द्रनिगाहपुरको तुलनामा सेवाग्राहीको चाप रहने आयुर्वेद अस्पताल सुनसान रहनुमा सम्बन्धित निकायको लापरबाही रहेको अर्का स्थानीय बासिन्दा नरेश लामिछानेको भनाइ छ । दुईतले अस्पतालको भवनको चारैतिर लगाइएको पर्खालसमेत भत्कन थालेको छ । सो अस्पतालमा कार्यरत कर्मचारीहरूले घरमै बसेर मासिक तलब-भत्ता बुझ्छन्् ।

 

भर्खरैको समाचार

काठमाडौँमा स्थापना आयुर्वेद अनुसन्धान केन्द्र हुने
शुक्रवार, 15 जनवरी 2010
चिनियाँ सहयोगमा निर्माण हुने आयुर्वेद अनुसन्धान... Read more...

समाचारपत्र सदस्यता