ब्रह्मचर्यासन
विधिः
१. बज्रासनको स्थितिमा बस्ने ।
२. खुट्टाको पञ्जालाई हातको सहायताबाट बाहिरतर्फ मोड्ने र कुर्कुचा भित्रतर्फ दुवै नितम्बको छेउ राख्ने ।
३. दुवै घु“डा मिलाएर राख्ने र हातलाई घु“डाको माथि सीधा राख्ने ।
४. कम्मर सीधा तथा श्वास प्रश्वासको गति सामान्य हुनुपर्छ । यथाशक्ति ५ मिनेटदेखि आधा घण्टासम्म गर्न सकिन्छ ।
|
|
|
|
लाभः
यो आसन ब्रह्मचर्यको लागि उपयुक्त आसन हो । समस्त प्रकारको धातुरोग, स्वप्नदोष, प्रमेह, मधुमेह आदिमा पूर्ण लाभ प्राप्त हुन्छ ।
Set as favorite
Bookmark
Email this
Comments (0)

Write comment



