Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

विपरीत नौकासन

विपरीत नौकासन ( नाभि आसन )

1. घोप्टो परेर सुत्ने, दुवै हातलाई मिलाएर अगाडि फैलाउने ।खुट्टापनि पछाडि मिलेको हुनुपर्छ र सीधा हुनुपर्छ ।पञ्जा अगाडि तानिएको हुनुपर्छ ।
2. श्वास मित्र तान्दैँ दुबैतिरबाट शरीरलाई मिलाएर माथि उठाउँने ।खुट्टा, छाति, टाउको एवं हात भूमिबाट माथि उठेको हनुपर्छ । यस प्रकार ४–५ पटक सम्म गर्न सकिन्छ ।

biparita naukasan biparita  nauksan



विपरीत नौकासनका लाभहरु ।
1. मेरुदण्डको रोग नाश ।
2. नाभिमा शतिm दिन्छ ।
3. अम्लपित्त, यौन दुर्वलतामा लाभकारी ।
4. पेट वरिपरीको बोसो कम हुन्छ ।

Comments (0)Add Comment

Write comment

busy
 

योगासन


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता