विधिः-
१ सुरुमा घोप्टो परेर सुत्नुहोस्। हातको हत्केला छातिको दुबैतर्फ राख्नुहोस् । कुहिनु माथि उठेको तथा हातहरु छाति नजिक राख्नु पर्छ ।
२ खुट्टा सीधा तथा पैताला आपसमा मिलेको हुनुपर्छ । पैताला पछाडि तर्फ तन्किएको र जमिनमा टेकेको हुनुपर्छ ।
३ श्वास भित्र भर्दै छाति एवं टाउकोलाई विस्तारै विस्तारै माथि उठाउनुहोस् । नाभिको भन्दा तलको भाग भुँइमा राख्नुहोस् । टाउकोलाई माथि उठाउँदै घाँटीलाई जति माथि मोडन सकिन्छ मोडनु पर्छ । यो स्थितिमा करीब ३० सेकेण्ड बस्नु पर्छ ।
|
|
|
|
लाभः-
काँध र समस्त मेरुदण्ड र हातको हड्डी आदि दुखाईमा फाइदा गर्छ ।
Set as favorite
Bookmark
Email this
Comments (0)

Write comment



