बक्रासन
विधि:
१. खुट्टा पसारेर बस्ने र दायाँ खुट्टालाई मोडेर बायाँ तिघ्राको छेउमा नितम्बसँग छोएर राखने । बायाँ खुट्टा एवं पेट सीधा होस्
२. बायाँ हातलाई दायाँ खुट्टा एवं पेटको बिचबाट ल्याएर दायाँ खुट्टाको पञ्जाको छेउमा लुकाउने ।
३. दाहिने हातलाई कम्मर पछाडी जमिनमा सिधा राखने, घाँटीलाई दाहिनेतिर घुमाएर हेर्ने । यसलाई ४-६ पटकसम्म गर्न सकिन्छ ।
४. यसै प्रकार अर्कोतिर गर्ने ।
|
|
|
|
लाभ: कम्मरको बोसो कम भएर जान्छ । कलेजो तथा फियोमा लाभ पुग्छ ।
Comments (1)

Write comment




SINCE MANY MONTHS I HAVE BEEN SUFFERING URINE PROBLEM , RANDOMELY FEEL URINE ,,NO PAIN WHEN DELIVER URINE. BLOOD PRESSURE OK.SUGAR OK..AS PER HOMEO EXPERT AFTER URINE TEST INFECTION IN URINE, AGE 25.I PRACTISE YOGA SINCE 6YRS..PLS GUIDE ME. THROUGH EXERCISE AND AYURVEDIC MEDICINE.
THANKS ®ARDS,
GAUTAM BASAK .SILIGURI(W.B.)
PH.NO.9126083490