Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)
Ayurveda Training

विशेष जानकारी
  • Pause
  • Previous
  • Next
1/8
 
एकजना आठौँ तहका डाक्टर, दुईजना वैद्य, दुईजना कविराज, दुईजना पियन र एकजना लेखापालको दरबन्दी रहेको उक्त अस्पतालमा एक पियन मात्र दैनिक आउने गरेका छन् । स्थानीय बासिन्दाका अनुसार एक वर्ष पहिलेसम्म सेवाग्राहीको भीड लाग्ने गरेको थियो, तर अहिले सुनसान छ ।

चन्द्रनिगाहपुरको मोथियाहीमा रहेको अस्पतालको आपनै भवन मर्मत-सम्भारको अभावमा दिनप्रतिदिन जीर्ण बन्दै गएको स्थानीय बासिन्दा तीर्थ चौधरीले बताए । अस्पतालका प्रमुख डाक्टर सन्तोष ठाकुर एक वर्ष पहिला तालिमका लागि भारत गएको र आउनासाथ उनी सिंहदरबार वैद्यखानाको प्रमुख बनेर सरुवा भई गएपछि अस्पतालको अवस्था नाजुक बनेको हो । उक्त अस्पतालको मातहतमा जिल्लामा दुईवटा आयुर्वेद स्वास्थ्यकेन्द्र रहेका छन् । ती केन्द्रमा समेत औषधि छैन । अस्पतालमा भेटिएका पियन कृष्ण चौधरीले नयाँ पत्रिकासँग भने, 'वैद्य -विमलेश झा) कहिलेकाहीँ आउँछन्, प्रायः म मात्रै आउँछु, ढोका खोल्छु र बन्द गरेर जान्छु ।' चौधरी स्थानीय बासिन्दा भएकाले उनी सधैँ अस्पताल आउने गरेका हुन् ।

 

Comments (0)Add Comment

Write comment

busy

Related news items:

 

रोग र  उपचार

आयुर्वेदमा भएका बिभिन्न रोगहरु र त्यसका समाधानहरु

घरेलु उपचार

घरेलु औषधी र तिनिहरुको प्रयोग बिना साइड इफेक्ट र केमिकल रिआक्सन 

सेक्स र आयुर्वेद

घरेलु औषधी र तिनिहरुको प्रयोग बिना साइड इफेक्ट र केमिकल रिआक्सन

ब्यूटी टिप्स

घरेलु औषधी र तिनिहरुको प्रयोग बिना साइड इफेक्ट र केमिकल रिआक्सन

जडीबुटी औषधी

घरेलु औषधी र तिनिहरुको प्रयोग बिना साइड इफेक्ट र केमिकल रिआक्सन

योग र ध्यान

घरेलु औषधी र तिनिहरुको प्रयोग बिना साइड इफेक्ट र केमिकल रिआक्सन


Online Consultation

Sex and Ayurveda

Sex in Ayurveda, Natural and Herbal Aphrodisiacs for men and Women; Sex related problems and their management..
Read More...

Feminine Zone

Oral hygiene; Eye, Skin and Hair Care; Beauty tips; Female related problems and their ayurvedic management..
Read More...

Ayurnepal Videos

Collection of best yoga, pranayam, Panchkarma and ayurveda videos, ayurveda news; learn step by step yoga...
Read More...


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता