अर्धचन्द्रासन
विधिः
१। उष्ट्रासनमा जस्तै स्थितिमा घुडाको बलमा उभिने । दुवै हातलाई छातीमा राख्ने ।
२। श्वास भित्र भर्दै घा“टी एवं टाउकोलाई पछाडितर्पm झुकाउने ।
३। जब टाउकोलाई पछाडि झुकाउ“दै कुर्कुचामा पु¥याइन्छ तब पूर्ण चन्द्रासन हुन्छ ।
|
|
|
लाभः
यसको सबै लाभ उष्ट्रासनको समान छ ।
Set as favorite
Bookmark
Email this
Comments (0)

Write comment



