Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

अर्धहलासन

अर्धहलासन:

विधि:

१. उत्तानो फर्केर जमिनमा सुत्ने ।
२. अब श्वास भित्र भर्दै बिस्तारै खुट्टालाई उठाउने, पहिले ३० डिग्री पछि ६० डिग्रीसम्म उठाउने ।
३. यो स्थितिमा गाह़ो नहुन्जेल वा ३० सेकेण्डसम्म  बस्ने ।
४. फर्केर आँउदा जुन क्रमले माथि आइन्छ, त्यही क्रमले खुट्टा बिस्तारै झार्दै भुइँमा सिधा लेटाउने ।

Ardhahalsan Ardhahalasan


लाभ :
१. यसले पनि थायराड ग्रन्थिलाई चुस्त बनाएर मोटोपन, भकभकाउने, पुड्को शरीर दुर्बलतामा लाभ पुर्याउँछ।
२. मेरूदण्ड स्वस्थ, लचकदार बनाउँछ ।
३. स्त्री रोग कष्टातर्वमा उपयोगी हुन्छ ।
४. अन्याशय (पेन्क्रियाज) सक्रिय पारेर मधुमेहमा हित गर्छ ।
५. अजीर्ण, मन्दाग्नि, कब्जियतमा लाभदायक ।

सावधानी :
१. उच्च रक्तचाप र काँध दुख्ने रोगीले यो आसन नगर्ने ।
२. धेरै बढेको फियो र कलेजोमा यो आसन वर्जित छ ।

Comments (0)Add Comment

Write comment

busy
 

योगासन


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता