विधिः–
बुढि औँला, बीच औँला, र माईली औँलाको अगाडिको भाग एक आपसमा छुने र चोर औँला र कान्छि औँला सीधा गरि मुद्रा चिकित्सा अवधिभर राख्नुपर्छ ।
फइदाः—
१.यो मुद्रा दैनिक गर्नाले कब्जियत, ग्याष्ट्रिक तथा पेटक अन्य रोगहरु विस्तारै विस्तारै समाप्त हुँदै जान्छन् ।
२.मृगौला, मधुमेह,पिसाब अवरोध हुने, दाँत सम्बन्धि विभिन्न समस्या भएमा यी मुद्राले ती समस्या हरु नियमित अभ्यास पश्चात हटाउँदछ ।
३.पायल्स तथा हृदय रोगमा अत्यन्त लाभदायी हुन्छ तथा शरीरको विजातिय तत्वलाई बाहिर निकाली शरीरलाई स्वस्थ बनाउँदछ ।
नोटः–यो मुद्रा गरे पश्चात पिसाब समय समयमा लाग्न थाल्छ ।
Set as favorite
Bookmark
Email this
Comments (0)

Write comment



