Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

अपान वायु मुद्रा

अपान वायु मुद्रा
कान्छी औलालाई सीधा पार्नु पर्दछ र अन्य औलाहरुद्वारा मुद्रा बनाउनु पर्दछ । बुढी औँलाको टुप्पामा माइलीऔँला र बीचको औँला र फेदमा चोरी औँलाको टुप्पो राखी यो मुद्रा बनाउन सकिन्छ ।

लाभः
-- मुटु एवं वात रोगहरुलाई शरीरबाट हटाई शरीरलाई निरोग पार्दछ । जसको मुटु कमजोर छ त्यसले यो मुद्रा दैनिक विहान कुनै पनि आसनमा बसेर गर्नु पर्दछ ।
--पेटको ग्याँस हटाउन यो मुद्रा उपयोगी छ ।
--टाँउको दुख्ने, दम र उच्चरक्तचाउका रोगीका लागि यो अत्यान्तै लाभकारी छ । दम भएका हरुले सिढी चड्नु भन्दा ५–१० मिनेछ पहिले यो मुद्रा गरेर चढ्दा आराम प्राप्त हुन्छ ।

Comments (0)Add Comment

Write comment

busy
 

योगासन


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता