Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

हाडे


यसलाई आयुर्वेदमा पाषाणगर्दभ भनिन्छ । यो मम्स भाइरसले गर्दा हुन्छ । आयुर्वेद अनुसार यो वात र कफको बृद्धिबाट उत्पन्न हुन्छ । बालक हरुमा यो बढी हुन्छ । बुढापाका मानिसहरुमा कम देखिन्छ । 

लक्षण
    कानको तल घाटीको जोर्नीमा शोथ हुन्छ । मन्द दुख्छ ।
    जरो साथमा  आउन सक्छ ।

औषधि उपचार
    चन्दनको तेल सुनिएको ठाउमा लगाउनु पर्छ ।
    चन्द्रप्रभावती १०० मि.ग्रा. । अश्वगन्धारिष्ट  ७ मि.लि. का साथ दिनको २ पटक १५ दिनदेखी १ महिना सम्म दिनुपर्छ ।





Ask a Doctor Online Now»

Comments (0)Add Comment

Write comment

busy
 

भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता