बिधिहरु
|
|
|
|
|
|
--सुरुमा एउटा सजिलो आसनमा बसी गोडालाई अगाडि तन्काउने ।
--खुट्टा यसरी खुम्चाउने कि घुडाँ दायाँ र बायाँ होस् र गोडाको सम्पूर्ण भागले जमिनमा टेकोस् ।
--खुट्टाको दुबैँ पैताला हातको सहायताले जोडी अण्डकोष र गुदाको बिचमा राख्ने ।
--मेरुदण्ड सिधा राखी छाती बाहिर र पेट भित्र ल्याउने ।
-- खुट्टा खुम्च्यायाउने र २ सेकेण्ड पूरक गर्ने , पूणासिनको अवस्थामा ६ सेकेण्ड कुम्भक गर्ने र २ सेकेण्ड रेचक गर्दै खुट्टा फैलाउने ।
गोरक्षासन का लाभहरु
--पृण्ठभागका जोनीहरु स्वस्थ हुन्छन् ।
--यौनांग र यस वरिपरीका माशपेशी स्वस्थ हुन्छन् ।
--नपुसकतामा लाभकारी हुन्छ ।
--मूत्रगत र प्रजनन सम्बन्धि बिकार नष्ट हुन्छन् ।
Set as favorite
Bookmark
Email this
Comments (0)

Write comment



