Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

मधुमेह



औषघि उपचार
    करेलोको रस २ चम्चा बिहान बेलुका १५ दिनदेखि १ महिनासम्म दिनुपर्छ । यसले रगतको चिनी कम गर्छ । त्यस्तेै बेलपत्र अथवा नीमको पातको रसले पनि काम गर्छ ।
    बसन्त कुसुमाकर रस २०० मि.ली. को मात्रामा दिनको दुई पटक महस‘ग प्रयोग गर्नुृपर्छ ।
    चन्द्रप्रभावटी ५०० मि. ग्रा. हरीद्राचुर्ण ५०० मि. ग्रा., आमलकी चूर्ण ५०० मि.ग्रा. यी सबैको मिश्रण बसन्त कुसुमाकर रस १ गो ( २०० मि.ग्रा. ) र करेलाको रसस‘ग प्रयोग गर्न सकिन्छ ।
    मधुमेहारि, त्रिवंगशिला आदि योगहबरु प्नि प्रयोग गर्न सकिन्छ ।


पथ्य
    गहुको रोटी, तिते करेलो, मेथीको साग, सजिउन, गाईको दूध ।
    शक्ती अनुसार व्यायाम गर्नुपर्छ । पश्चिमोत्तानासन, मत्स्येन्द्रासनको अभ्यास राम्रो हुन्छ ।

अपथ्य

गुलियो र चिल्लो पदार्थ खानु हुदैन । आलु, सखरखण्ड, भात, गसलीयो फलहरु खानामा नियन्त्रण गर्नुपर्छ ।
चोटपटक हरुबाट बच्नुपर्छ ।





Ask a Doctor Online Now»

Comments (1)Add Comment

Write comment

busy
 

भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता