Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

सोरायसिस


यो छाला सम्बन्धि रोग हो । यसमा छाला रातो, खस्रो र कोट्याउदा एकतह अर्कोतह गर्दै निस्कन्छ । यो खास गरी कुहिना, घुडा आदिमा बढि देखिन्छ ।

कारण
    खास कारण अज्ञात
    शरीरको प्रतिरक्षा प्रणालीमा खराबी हुनु
    रगत दुषित हुनु ।
    मानसिक अबस्था राम्रो नहुनु ।

लक्षण
    कुहिनो अथवा घुडामुनि चादिजस्तो सेतो उप्कने खालको खाटो हुन्छ ।
    कहिलेकाहिं यो सारा शरिरभरि फैलिन्छ ।
    खाटो भएको ठाउ“मा बढि चिलाउछ र पोल्छ ।
    घाउबाट पानी जस्तो स्राब र रगत बग्छ ।

ओैषधि उपचार
    पञ्चतिक्त घृत गुग्गुलु (१० गा्म ) दिनको दुई पटक खाएपछि तातो दुध अथवा तातोपानी पिउन दिनुपर्छ ।
    मञ्जिष्ठादिक्वाथ ३० मि. लि. बराबर पानी मिलाई बिहान बेलुका दिनुपर्छ ।
    रसमासणिक्य २०० मि. लि. दिनको दुईपटक महसंग खान दिनु पर्छ ।
    तुवरक तैल सवै शररिमा लगाउनु पर्छ । २–३ घण्टा पछी तातोपानीले त्यसालई धुनु पर्छ । साबुनको सट्टा बेसन पानीमा मिसाएर प्रयो गर्नुपर्छ ।
    नीम आदी  द्रव्यहरुको काढाले नुहाउनु पर्छ ।

पथ्य
    तीतो खाले साग तरकारीहरु – मेथीको साग, बेथेको साग, करेलो, पर्वर, भृगराजको प्रयोग खानामा गर्नुपर्छ ।
    लुगाहरुमा सूती धागोले बनेका लुगा मात्र प्रषग गर्नुपर्छ ।

अपथ्य
    पीरो, नुनिलो र बढी मसला राखेको कुरा, दहि खानुहुन्न ।
    नूनमा सिधे नूनमात्र थोरै प्रयोग गर्नुपर्छ ।





Ask a Doctor Online Now»

Comments (0)Add Comment

Write comment

busy
 

रोग र उपचार

सम्पूर्ण रोगहरुको जानकारी तथा उपचार प्रक्रिया

घरेलु उपचार 

विभिन्न रोगहरुको घरमा नै उपचार गर्ने तरिका

आयुर्वेदीय औषधि

Educating about herbs, herbal remedies and uses...

Ayurveda Medicine

Herbs are still the best as far as health is concerned.

आहार तथा पोषण

आयुर्वेद अनुसार खाना तथा पोषण को बर्गीकरण, प्रकृति अनुसार आहार, ऋतु अनुसार आहार, समय अनुसार आहार, आहार अनुसार पोषणत्व आदि बारे जानकारी

पथ्य-अपथ्य

रोगहरु अनुसार खान हुने नहुने, गर्न हुने नहुने आहार बिहार

Panchanidan

It is recommended to purchase the fresh herbs straight from gardens.

Prakriti (Constituent)

You can have Medicinal herbs directly from your garden...

Method of examination of patient

It is recommended to purchase the fresh herbs straight from gardens.

षड् क्रियाकाल

You can have Medicinal herbs directly from your garden...


Online Consultation


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता